दफा ५५
पुनर्स्थापना तथा सामाजिक पुनर्एकीकरण सम्बन्धी दायित्व
बाल गृह वा बाल सुधार गृहमा रहेका बालबालिकाको पुनर्स्थापना तथा सामाजिक पुनर्एकीकरण गर्ने सम्बन्धमा बाल कल्याण अधिकारीलाई सहयोग गर्ने दायित्व सम्बन्धित बाल गृह वा बाल सुधार गृहको हुनेछ।